अब फेसबुक ट्विटरमा विज्ञापन गर्न नपाइने

  • साझा डबली
  • काठमाडौँ, माघ १७। सरकारले सामाजिक सञ्जालमा विज्ञापन गरे अब कारवाही गर्ने भएको छ।

    राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी विज्ञापन गर्नेलाई कानुनको दायरमा ल्याइने जनाएको छ ।

    विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले अनौपचारिक माध्यमबाट भुक्तानी गरे विदेशी विनिमय ऐन अनुसार कारबाही हुने चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology