३३ किलो सुनकाण्डको सिसीटिभी फुटेज सार्वजनिक गर्न प्रहरीलाई अनुरोध !

  • साझा डबली
  • काठमाडौं । गायिका आस्था राउत प्रकरणमा नेपाल प्रहरीले ‘काउन्टर’ दिन संवेदनशिल क्षेत्रको भिडियो फुटेज नै सार्वजनिक गरिदिएको छ।

    कतिपयले उक्त भिडियोमा ‘गल्ती’ प्रहरीको पनि देखिएको टिप्पणी गरिरहेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल क्षेत्रको भिडियो क्लिप नै सार्वजनिक गरिनु ‘गम्भीर विषय’ भएको सुरक्षा विज्ञले बताएका छन्।

    नेपालको विमानस्थलमा सुरक्षा व्यवस्था अत्यन्त कमजोर भनेर अन्तराष्ट्रिय चर्चा हुने गरेको छ।

    संवेदनशील क्षेत्रको भिडियो यसैगरी बाहिरिँदै गए विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठ्ने विज्ञको सुझाव छ।

    मानिसहरुले फुटेज सार्वजनिक गरेपछि प्रहरीलाई व्यंग्य गर्दै ३३ किलो सुनकाण्डको भिडियो फुटेज पनि सार्वजनिक गर्न माग गरेका छन्।

    हेर्नुहा्स् कसले के भने

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology