काठमाडौं, कार्तिक २६। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणमा काठमाडौं आइपुग्नु भएको छ।
दिउसो १ बजेर १५ मिनेट जाँदा हमिद नेपाल आइपुग्नु भएको हो । उहाँको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना त्रिभुवन विमानस्थल पुग्नु भएको थियो।
५२ सदस्यीय टोलीको नेतृत्वको गर्दै हमिद काठमाडौं आउँनु भएको हो । हमिदले बुधबार दिउसो राष्ट्रपति भण्डारीसमक्ष भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमण सम्पन्न गरी हमिद कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते