देश प्रेमले तोड्यो निषेधित क्षेत्र (फोटो फिचर)

  • दीपेश बराल
  • काठमाडौं, कार्तिक २३। भारतले नेपाली भूमि आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा सर्वसाधरणले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।

    भारतले हालै जारी गरेको नक्सामा नेपालको दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरिएको छ । यसको विरोधमा नेपालको विभिन्न स्थालमा विरोध भइरहेको छ ।

    शुक्रबार भारतीय दूतावासअघि सर्वसाधरणले गो ‘ब्याक इन्डिया, ’ ‘भारत–चाइना मित्र, नपस भित्र,’ ‘सीमा मिच्न पाइँदै, बिस्तारवादी छिमेकी चाहिँदैन’जस्ता नारा लगाएका थिए ।

    हेर्नुस फोटो फिचर (तस्बिर-साझाडबली सम्बाददाता)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology