काठमाडौं, असोज ३। आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ।
अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४२ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ २ पैसा छ भने बिक्रिदर मूल्य १ सय ६८ रुपैयाँ २० पैसा छ।
त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७७ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ७४ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ९ पैसा रहेको छ।
आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ ४२ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर
#moneyexchange