काठमाडौं, भदौ १८। नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज सिंगापुरमा जादै छन् ।
उनि हिजो मंगलवार नै सिंगापुर जाने भनिए पनि आज मात्र त्यता जान लागेका हुन्।
उनी आज उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका उनका प्रेस संयोजक विश्वमणि सुबेदीले जानकारी दिएका छन् ।
नेकपा स्रोतका अनुसार नेकपाभित्रको आन्तरिक राजनीति गर्माइरहेका बेला गौतम सिंगापुर जाने भएका हुन् । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओली शुक्रबार फर्किने बताइएको छ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते