काठमाडौं, भदौ १६। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपैयाँ र मोबाइलको रिजार्ज घुस लिएको दाबी गर्दै दुई प्रहरीलाई सजायको माग गरेको छ । आयोगले दुवैजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाका अनुसार सवारीसाधन परीक्षणका क्रममा बालुवा ढुवानी गर्ने टिप्परबाट दुई हजार रुपैयाँ घुस बापत लिएको दाबी सहित ट्राफिक पोष्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँमाथि मुद्दा दायर भएको हो ।
अनुसन्धानका क्रममा बानियाँबाट दुई हजार ९ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड र मानन्धरबाट घुसबापतको रूपैयाँसहित एक हजार २ सय रुपैयाँका रिजार्ज कार्ड फेला परेका थिए ।
गोरखापत्र







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ