यस्ताे छ आजको सुनचाँदीको बजारभाउ

  • साझा डबली
  • काठमाडाैँ, साउन १५। आज सुनको मुल्य प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६५ हजार ३ रूपैँया कारोबार भएको सुन   ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

    त्यस्तै, तेजावी सुन ६४ हजार ९ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला  ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology