काठमाडौं, साउन ८। शिक्षक सेवा आयोग बढुवा समितिको सचिवालय धनकुटाले शिक्षक सेवा नियमावलीअनुसार बढुवाको लागि निवेदन दिएका उम्मेदवारहरुको बढुवाको सूची निकालेको छ ।