काठमाडौं, साउन ३। ५० हजार घुससहित रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादव पक्राउ परेका छन् ।
गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएवापत घुस लिएका उनलाई अख्तियारले २ साउनमा रङ्गेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस मागिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
घुस रकमका लागि उनी अशोका होटल पुगेका थिए । मलंगवाको अशोका होटलमा सेवाग्राहीले घुस दिएपछि यादव पक्राउ परेका हुन् ।
अख्तियारले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने