७७ वटै जिल्लामा छानिए उत्कृष्ट विद्यालय (सुचीसहित)

  • साझा डबली
  • काठमाडौं, असार ३०। सरकारले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ ।

    शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको छ ।

    मन्त्रालयले एक सुचना मार्फत नमुना विद्यालयको सुचीमा परेका विद्यालयहरुले छनोट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार अघि बढन् समेत आग्रह गरेको छ ।

    यस्तो छ नमुना विद्यालयहरुको नामावली

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology