वर्षायाम सुरु हुनासाथ पुतलीसडकमा यस्तो बिजोग

  • साझा डबली
  • शुक्रबार, असार ६, २०७६
  • काठमाडौं, असार ६। वर्षायाम सुरु हुनासाथ पुतलीसडकको सडक जलमग्न हुनु नौलो रहेन । वर्षायाममा सानोतिनो खहरे नै सडकमा उर्लन्छ ।

    तर मनसुन सुरु हुँदा नहुँदै शुत्रबार साँझ पुतलीसडकको रोड जलमग्न भएको छ ।

    ढल तथा पानीको उचित निकास नहुँदा पुतलीसडक समान्य वर्षामै पनि प्रभावित हुने गरेको छ । यस्तो हुँदा पैदलयात्रु र मोटरसाइकल चालकलाई सबैभन्दा बढी कठिनाइ हुने गरेको छ ।

    साँझको समयमा भएको वर्षाले ट्राफिक व्यवस्थापन पनि बिथोल्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology