काठमाडौं,जेठ ३२ । नेपाली गीतसंगीत बजारमा छुट्टै पहिचान बनाएका सर्जक तथा गायक बिनोद ढकालले असारे गित लिएर बजारमा आएका छन । आफ्नै गाउँघरमा रोपाइको अबसरमा गाइने मौलिक लोक भाकालाई टपक्क टिपी शब्दमा सजाएर “मार्सी धान” नामक गीत बजारमा ल्याएका हुन । कलशा देवी ढकाल र बिनोद ढकालको संकलनमा तयार भएको उक्त गीतमा बिनोद ढकाल र रिता बुढाथोकीको आवाजमा सजिएको छ ।
विशेष गरी गोरखा गण्डकी प्रदेशमा प्रचलित मौलिक भाकालाई नेपाली रोपाइ संस्कारको पहिचान र मानो रोपी मुरी फलाउने बेला असार महिनामा रोपाइको अवस्थालाई यस गीतमा देखाईएको छ ।
म्युजिक ल्याबले बजार ब्यबस्थापन गरेको उक्त गीतमा यमन खनालले एरेन्ज गरेका छन भने भिडियोलाइ सुविन दाहालले सम्पादन गरेका छन् । स्थानिय मौलिकतालाई जगेर्ना गर्ने खालको गीत बनेको गायक ढकाल बताउँछन ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते