शनिबारको मौसम : हावाहुरी सहित वर्षा हुने

  • साझा डबली
  • शनिबार, जेष्ठ १८, २०७६
  • काठमाडौं, जेठ १८। शनिबार देशको पुर्वी तथा मध्य भु–भाग लगायात पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

    त्यसैगरी रातिको समयमा देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology