जेठ २३ गते सार्वजनिक विदा

  • साझा डबली
  • बिहिबार, जेष्ठ १६, २०७६
  • काठमाडौं,  जेठ १६ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सरकारले जेठ २३ गतेका दिन सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएकाछन् ।

    इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology