मेलम्ची आयोजनालाई ७ अर्ब बजेट विनियोजन

  • साझा डबली
  • बुधबार, जेष्ठ १५, २०७६
  • काठमाडौं, जेठ १५ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकममा सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

    अर्थमन्त्री खतिवटा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरिरहेका छन् ।

    मेलम्ची खानेपानी आयोजना केही समयमै पूरा गर्नेगरी सकरारले काम अघि बढाएको भन्दै ७ अर्ब बजेट छुट्याएको उनले बजेट भाषण मार्फत जानकरी दिएका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology