नेकपा काठमाडौं कमिटीमा को – को परे ?

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • काठमाडौं,जेष्ठ ६। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रदेश ३  ले  सबै जिल्ला कमिटी नेतृत्व टुंग्याएको छ । प्रदेश कमिटीको आइतबारको बैठकले जिल्ला नेतृत्व छिनोफानो गरेको हो ।

    मुलुककै सबै भन्दा बढी अर्थात् १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपाले अध्यक्षसहित २ सय २५ सदस्यीय कमिटी बनाएको छ ।

    नेकपाले काठमाडौ कमिटीमा विघटित एमाले र माओवादी केन्द्रबाट ६०, ४० प्रतिशत भागवण्डाको आधारमा नेतृत्व बाँडफाँड गरेको हो ।

    काठमाडौं कमिटीमा एमालेबाट अधिकाश पुरानै अनुहार दोहाेर्याएको छन् । केही नयाँ थपिएका छन् । त्यस्तै माओवादीले पनि कमिटीमा केही नयाँ थपेर विगतकालाई नै दोहाेर्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology