निरन्तर उकालो लागेको टमाटरको मुल्य घट्यो

  • साझा डबली
  • शनिबार, जेष्ठ ४, २०७६
  • काठमाडौँ, जेष्ठ ४। केहि दिनअघिबाट निरन्तर उकालो लागेको टमाटरको मुल्यमा आजबाट भने केही गिरावट आएको छ ।

    कालिमाटी थोक बजारमा टमाटरसँगै मटरकोसा र च्याउको मुल्य पनि घटेको छ ।

    कालिमाटीमा आज टमाटर प्रतिकिलो ७५ देखि ८० रुपौया सम्ममा किनबेच भईरहेको छ ।

    त्यस्तैगरी मटरकोसा ५५ देखि ६० र च्याउ १४० रुपैयााँमा किनबेच भर्इरहेकाे कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology