शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द

  • साझा डबली
  • शनिबार, जेष्ठ ४, २०७६
  • ललितपुर, जेष्ठ ४। नेपाल विद्युत प्रधिकरणले शनिबार विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

    ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द जनाएको हो ।

    पिआईडि फिडर र रेडिायो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएका हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology