अपडेट : कालोपुल एसिड प्रहार

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौं, जेष्ठ १ । काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले बताए । घटनाबारे थपअनुसन्धान भइरहेको पाैडेलले जनाएका छन् ।

    अहिले युवतीकाे किर्तीपुर हस्पिटलस्थित नेपाल क्लेफ्ट एण्ड वर्न सेन्टरमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology