एजेन्सी, बैशाख ३१। भूकम्प कति बेला आउँछ र कति ठूलो आउँछ भनेर पूर्वानुमान गर्न सकिँदैन ।
त्यस्तै अवस्था भएको छ प्रशान्त महासागरमा रहेको टापू देश पपुवा न्यूगिनी ।
त्यहाँ मंगलबार ७.२ म्यानिच्युडको महाभूकम्प आएको छ । भूकम्प गएपनि हाताहाती भएका नागरिकको संख्याबारे यकिन जानकारी आएको छैन ।
भूकम्प मंगलबार स्थानीय समय अनुसार बिहान ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी दक्षिणपूर्वी भागमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महाभूकम्प जमिनभन्दा १ सय २७ किलोमिटरमुनि रहेको भूगर्भविद्ले बताएका छन् ।
भूकम्पले जमिनको सतहभन्दा निकै गहिराईमा केन्द्रबिन्दू बनाएको छ । जसले सुनामीको सम्भावना नरहेको प्रशान्तीय सुनामी सतर्कता केन्द्रले बताएको छ ।
भूकम्पको धक्का २ सय ५० किमी टाढा रहेको राजधानी पार्ट मोरेस्वीसम्म महसुस गरिएको समाचारमा जनाइएको छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने