आजबाट अनिश्चितकालिन बन्दको घोषणा

  • साझा डबली
  • सोमवार, बैशाख २३, २०७६
  • काठमाडौँ, २३ बैशाख । आज देखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ ।

    विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।

    आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ ।

    बन्द आह्वानको सामाजिक सञ्चालमा तिब्र असन्तुष्टि ब्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology