नेपाल वायु सेवा निगमका कर्मचारी ३० तोला सुनसहित विमानस्थलबाट पक्राउ

  • साझा डबली
  • काठमाडौ,बैशाख २२ । नेपाल वायु सेवा निगमका कर्मचारी अवैध सुनसहित पक्राउ परेका छन । महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुनसहित नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

    यादवले विदेशबाट आएको सुन धावनमार्गमा पुगेर लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    प्रहरीले यादवको साथबाट ३० तोला सुन बरामद गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology