राती सुत्दा झुक्किएर पनि सँगै नराख्नुस् यी चीज !

  • साझा डबली
  • आइतवार, बैशाख २२, २०७६
  • एजेन्सी। वास्तु शास्त्र र ज्योतिष शास्त्रमा यस्ता कैयौं कुराहरु बताइएका छन् जसलाई राती सुत्दा ध्यान दिनुपर्छ । राती सुत्दा सिरानीमुनि वा बेडमुनि केही चीजहरु राख्दा घरमा नकारात्मकता प्रवेश गर्छ । यसले पारिवारिक सम्बन्धमा पनि खराब प्रभाव पार्छ ।

    १. वास्तु शास्त्रका अनुसार सुत्दा सिरानीमुनि वा नजिकै पैसासहितको पर्स राखेमा यसले अनावश्यक खर्च बढाउँछ ।
    २. सुतने बेला बेडनजिकै जुत्ता चप्पल राख्दा यसले घरमा नकारात्मकता निम्त्याउँछ ।
    ३. राती सुत्दा बेडनजिकै पानी भरिएको जग राखेर सुत्नु हुँदैन । यसले चन्द्रमाको ग्रशदोष हुन्छ ।
    ४. सुत्दा बेडनजिकै नुनको बट्टा राखेर सुत्दा घरमा नकारात्मकता आउँछ । यसले आर्थिक समस्या निम्त्याउँछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology