साउथ फिल्मकी सुपरहिट नायिका काजलको हट फोटो मै जवानी देखियो , हेर्नुहोस् ‘हट फोटो सुट’ !

  • साझा डबली
  • शनिबार, बैशाख २१, २०७६
  • काठमाडौँ ,बैशाख २१।  दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो- काजल अग्रवाल । साउथ फिल्म हेर्ने तर काजल अग्रवाललाई मन नपराउने दर्शक सायदै होलान् ।

    उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन् ।

    उनले प्रायजसो तेल्गु चलचित्रमा अभिनय गरेकी छिन् भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको छ । सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ बाट उनले आफ्नो अभिनय यात्राको सुरूवात गरेकी थिइन् ।

    उनका हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ सुपरहिट छन् । त्यस्तै उनले अभिनय गरेका दक्षिण भारतीय चलचित्र ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ चर्चित छन् ।

    हेर्नुहोस् फोटो फिचर :

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology