नेपाल आइडल रवि ओडको पहिलो गित सार्वजनीक (भिडियोसहित)

  • साझा डबली
  • आइतवार, चैत्र २४, २०७५
  • काठमाडौं,चैत्र २४ । दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनको पहिलो औपचारिक गीत लिएर दर्शक तथा स्रोतामाझ आएका छन । शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन ।

    संगीतकार हरि लम्सालले उक्त गितमा संगीत निर्देशन संयोजक गरेका छन । कृष्ण केसीको रचना गरेको उक्त गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन ।

    भक्तपुर दरबार स्क्यायरमा छायांकन गरिएको भिडियोमा करिब ६० जना कोरस कलाकारले सामूहिक नृत्य गरेको देख्न पाईन्छ । शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा उक्त तयार भएको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचडर्मा रहेका छन ।

    हेनुहोस भिडियो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology