सुनचांदीको बजार मुल्य ह्वातै बढ्यो , हेर्नुस आजको बजारभाउ !

  • साझा डबली
  • आइतवार, फाल्गुन ५, २०७५
  • काठमाडौं, फागुन ५ । साताको पहिलो दिन आज आईतवार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
    शुक्रबार सुन प्रति तोला ६२ हजार १ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रति तोला ७७५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology