आज घट्यो सुनचांदीको बजार मुल्य , हेर्नुस आजको बजारभाउ

  • साझा डबली
  • मङ्लबार, माघ २९, २०७५
  • काठमाडौं, माघ २९ । साताको तेश्रो दिन आज मंगलवार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाले घटेको हो ।
    हिजो सुन प्रति तोला ६२ हजार ८ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६१ हजार ८ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७७० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology