काठमाडौं, माघ २३ । साताको चौथो दिन आज बुधवार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाले घटेको हो ।
मंगलबार सुन प्रति तोला ६२ हजार ६ सयमा कारोबार भएको थियो भने आज बुधवार सुन प्रति तोला ६२ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बुधवार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७८० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलवार हिजो चाँदी प्रति तोला ७८५ रुपैयाँमा कारोबार भएको थियो ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने