कति पुग्यो सुनको मूल्य ? हेर्नुस आजको दररेट !

  • साझा डबली
  • आइतवार, फाल्गुन १२, २०७५
  • काठमाडौँ, फागुन १२ । आइतबर नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सयले घटेर प्रति तोला ६२ हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुन आइतबर पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

    आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैया तोकिएको छ । त्यस्तै आइतबार चांदीको मूल्य पनि स्थिर रहेको छ ।

    चाँदी प्रति तोला ७ सय ७५ रुपैयामा कारोबार भएको थियो भने आइतबार पनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology