मनाङेले लिए प्रदेश सांसदको सपथ

  • साझा डबली
  • सोमवार, माघ १४, २०७५
  • काठमाडौं,माघ १४। दिपक मनाङ्गेले प्रदेशसभा सदस्यको सपथ लिएका छन। सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन।

    मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । सपथ लिएपछि खुशी व्यक्त गर्दै उनले भने ९ महिना जेलमा बसेँ अब सरकारलाई राम्रो काममा सहयोग गर्नेछु।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology