काठमाडौं,माघ १३। नेविसंघले संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा काठमाडौका सबै क्याम्पसहरुमा आन्दोलन गरेको हो। आन्दोलनको क्रममा मिनभवन क्याम्पसबाट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका रानामगर, केन्द्रीय सदस्य सुमन पाण्डे, केन्द्रीय उपाध्यक्ष पवन यादब, सहमहामन्त्री अम्बिका चलाउने, केन्द्रीय सदस्य मेघा साही, प्रेम शाही,गिता गुरुङ, सानोठिमी क्याम्पसकी स्वबियु सदस्य पुजा फुयाल लगायत नेविसंघ केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई प्रहरिले हिरासतमा लिएको छ ।
सत्याग्रही डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको हो।
विद्यार्थीहरुले नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरुको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते