डा. केसीको समर्थनमा पाँचथरे युवाहरु

  • साझा डबली
  • बिहिबार, माघ ३, २०७५
  • पाँचथर,माघ ३। डा. केसीको समर्थनमा पाँचथरे युवाहरुले भोलि माघ ४ गते शुक्रबार  र्‍याली निकाल्न लागेका हुन।

    उनिहरुले केसिको समर्थनमा भोलि दिउसो  २:३० बजे पाँचथर अस्पताल चोकबाट प्ले कार्ड सहितको र्‍याली निकाल्ने बताए।

    उनिहरुले डा.गोबिन्द केसीसँग गरेका सहमती अक्षरस कार्यान्वयन गर्नु सरकारसँगै ससदमा प्रतिनिधित्व गर्ने दलहरूको पनि जिम्मेवारी हो र  हामी सबैले यो अभियानमा साथ दिनु पर्ने  बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology