सामाखुसीको जेब्राक्रसिङमै भयानक दुर्घटना

  • साझा डबली
  • सोमवार, पुस २३, २०७५
  • काठमाडौं, पुस २३ ।  नयाँ बसपार्कबाट महाराजगंज तर्फ जादैँ गरेको माइक्रेले ठक्कर दिँदा एकको मृत्यु ४ घाइते भएका छन् ।

    जेब्राक्रस गर्ने क्रममा बा १ ज ९७६६ नम्बरको माइक्रोबसले गोंगबु चोकमा पैदलयत्रीलाई ठक्करदिदाँ १ महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा काठमाडौं धुम्बाराही ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो । अन्य चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुको अलनेपाल अस्पतालमा उपचार भइरहेको छ । चालकलाई महानगरीय प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology