रुकुम पुर्ब ने.बि.संघमा सुमन बुढामगर निर्विरोध

  • साझा डबली
  • रुकुम पुर्ब, पौष १८। आज सम्पन्न नेपाल विद्यार्थी संघको जिल्ला अधिबेशन बाट रुकुम पुर्वको जिल्ला सभापतिमा सुमन बुढामगर निर्बिरोध  चयन भएका छन।

    उनले आफू जिम्मेवार रहि नेविसंघको हितमा काम गर्ने  र आफ्नो कार्यकालमा नेविसंघ रुकुम पुर्वले नयाँ गति लिनेमा आफू बिस्वस्त रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology