मण्डलामा ‘साथीको कथा’ मञ्चन शुरु

  • साझा डबली
  • आइतवार, पुस ८, २०७५
  • काठमाडौं,पौष ०८ ।  मण्डला नाटकघरमा ‘साथीको कथा’ नाटक मञ्चन सुरु भएको छ । भारतीय नाटककार विजय तेन्दुलकारको उक्त नाटकलाई सागर चन्दले नेपालीमा अनुवाद गर्नुभएको हो । भारतमा समेत विवादास्पद मानिएको चर्चित नाटकले समलिङ्गी पात्रहरुको कथालाई उठान गरेको छ।

    साईलेन्ट एक्ट्सले प्रस्तुत गरेको नाटकलाई युवा रङ्गकर्मी रेनुका कार्कीले निर्देशन गर्नुुुभएको छ। नाटक पौष ०६ गतेदेखि पौष २२ गतेसम्म सोमबारबाहेकको हरेक साँझ ४ :४५ मा मञ्चन गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology