डल्ली मोरी भनेर जिस्काउदै सुशान्त ( भिडियो सहित)

  • साझा डबली
  • आइतवार, पुस ८, २०७५
  • काठमाडौं, पुष ८ । युवा गायक अरुण तामाङको पहिलो अफिसियल गीत ” डल्ली मोरी ” सार्वजनिक भएको छ । रमाइलो लभ भर्सनको यस गीतको भिडियोमा नायिका एलिशा शर्मा र  शुसान्त को अभिनय रहेको छ ।

    यस गीतमा आवाज र संगीत स्वयम गायक अरुण तामाङको नै रहेको छ । गीतका शब्द सौरभ तिम्सिनाले लेखेका हुन । गीतको एरेन्जमेन्ट मोहित मुनालले गरेका हुन ।

    बुद्ध थापाले  गीतको भिडियो खिचेका हुन । राजिव समरको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology