सुनमाया आङबोको निधनमा अनेम सघं क्रान्तिकारीको दुःख व्यक्त

  • साझा डबली
  • मङ्लबार, जेष्ठ १५, २०८१
  • काठमाडौं। अनेम संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य रोशनी सीकी आमा सुनमाया आङबोको निधनमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले दुःख व्यक्त गरेको छ।सोमबार सघंकी अध्यक्ष बन्धु सीले शोक वक्तव्य जारी गर्दै आङबोको विधानमा दुःख व्यक्त गरेकी हुन् ।

     

    ८६ वर्षीय सुनमाया आङबोको उपचारको क्रममा विपी कोइराला शिक्षण अस्पताल धरानमा आईतबार निधन भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology