डा केसीविरुद्ध अनसन बस्ने थापा महाराजगञ्जबाट पक्राउ

  • साझा डबली
  • बुधबार, अशोज २९, २०७६
  • काठमाडौँ, असोज २९। प्रा.डा गोविन्द केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ परेका छन्।

    चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि मोसो दलेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थापालाई मंगलबार साँझ पक्राउ गरेको हो।

    थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि मोसो दलेको आरोप छ। उनी प्रा.डा केसीविरुद्ध अनसन बस्ने गर्दथे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology