आजको मौसम – हल्का वर्षाको सम्भावना

  • साझा डबली
  • सोमवार, अशोज २७, २०७६
  • काठमाडौं, असोज २७ । हाल देशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    असोज २७ गते (सोमबार)
    दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बांकि भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    रातीः देशको पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    असोज २८ गते (मंगलबार)
    दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रही अपरान्ह पछि मध्य र पश्चिमका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बांकि भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    रातीः देशको पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

    असोज २९ गते (बुधबार)
    दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रही अपरान्ह पछि मध्य र पश्चिमका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बांकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    रातीः देशको पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology