डा. गोविन्द केसी आजदेखि सरकारी सेवाबाट अवकाश पाउँदै

  • साझा डबली
  • सोमवार, अशोज २७, २०७६
  • काठमाडौं, असोज २७। डा. गोविन्द केसी उमेर हदका कारण सरकारी सेवाबाट आजदेखि अवकाश पाउने भएका छन् ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा कार्यरत डा. केसी आजदेखि अनिवार्य अवकाश पाउन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology