दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी

  • साझा डबली
  • आइतवार, अशोज २६, २०७६
  • काठमाडौं, असोज २६। दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology