रोकी राखेको बसमा एक्कासी आगलागी

  • साझा डबली
  • मङ्लबार, अशोज २१, २०७६
  • काठमाडाैं, असोज २१ । भक्तपुरमा रोकी राखेको बसमा अचानक आगलागी भएको छ । सोमबार राति मध्यपुर थिमि १ लोकन्थलीस्थित मनोहरा करिडोरमा पार्क गरिराखेको बा २ ख ६२३० नम्बरको बसमा अचानक आगलागी भएको हो ।

    आगलागीबाट बस पूरै जलेको छ । सो आगो जुद्ध वारुणयन्त्र भक्तपुरको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology