सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारभाउ !

  • साझा डबली
  • सोमवार, अशोज ६, २०७६
  • काठमाडौं, असोज ६ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुनको मूल्य प्रतितोला ७१ हजार तीन सय रुपैयाँ नै छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    सुनको मूल्य स्थीर हुँदा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology