आज आइतबार, निकै राम्रो छ यी राशिको भाग्य, तपाईको कुन ?

  • साझा डबली
  • आइतवार, भदौ २९, २०७६
  • मिति २०७६ भाद्र २९  गते (१५ सेप्टेम्बर २०१९) आश्विन कृष्ण (पितृ) पक्ष प्रतिपदा तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतु: परिधावी नामसंवत्सर,  रबि वासरे, उत्तराभाद्रपदा नक्षेत्र, गण्ड योग, स्थिर योगा,  सिंह राशी श्री सूर्य, बृश्चिक राशी देबगुरु, मीन  राशीमा चन्द्रमा

    सूर्य उदय बिहान ०५.४९ मिनेटमा, सूर्यअस्त साझ ०६.७ मिनेट अस्त

    द्धितीयाश्राद्ध
    मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
    मेष राशी बोलीमा प्रभावकारीता, ब्यापार कारोवारमा सफलता, रोगको समस्या ।

    बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
    बृष राशी शारीरिक सुख प्राप्त, साधनहरु चलाउदा सावधानी ।

    मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)
    मिथुन राशीका कुलकुटुम्बको साथ,  अध्ययनमा अवरोध, शारीरिक कष्ट पैदा हुनेछ ।

    कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
    कर्कट राशीका पराक्रम, दाजुभाईको साथ सहयोग, विद्यामा हानी हुनेछ ।

    सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
    सिह राशी संन्तान सुख, ईष्टमित्रसंग सम्बन्ध विग्रने।

    कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
    कन्या राशी मनमा संन्तुष्टी, यात्राको अवसर, कारोवार गर्दा सावधानी रहनु पर्ने ।

    तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)
    तुला राशी शारीरिक सुख, पारीवारीक सुख, धन हानी, अध्ययनमा अवरोध  ।

    बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)
    बृश्चिक राशी धन लाभ, पारीवारीक सुख प्राप्त शारीरिक कष्ट ।

    धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)
    धनु राशी बोलीमा प्रभावकारीता, धार्मिक कार्यमा मन लाग्ने, पारीवारीक साथ ।

    मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
    मकर राशी आयमा अवरोध, विरोधीहरु परास्तहुर्दै जानेछन् भने बैदेशिक कार्यको सफलता मिल्नेछ ।

    कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)
    कुम्भ राशी आय बृद्धि, विद्या सफलता मिलेता पनि चोटपटकको सम्भावना

    मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
    मीन राशी राज्यपक्षवाट अवरोध, नयां कार्यको आरम्भ हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology