आजको विदेशी विनिमयदरः कुन देशको कति छ हेर्नुहोस्

  • साझा डबली
  • बिहिबार, भदौ १९, २०७६
  • काठमाडौं, भदौ १९। आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही घटेको केहीको बढेको छ।

    अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १५ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ ६९ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २७ रुपैयाँ ४३ पैसा छ।

    त्यस्तै आज अष्ट्रेलियन डलर १  खरिदर मूल्य ७८ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ५४ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८३ रुपैयाँ २ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ४५ पैसा रहेको छ।

    आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ६१ पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ७७ पैसा रहेको छ।

    हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology