ओलीलाई भेट्न गौतम र पौडेल आज सिंगापुर जाँदै

  • साझा डबली
  • मङ्लबार, भदौ १७, २०७६
  • काठमाडौं, भदौ १७। नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुरमा जादै छन् ।

    उनीहरु आज उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका हुन् । नेकपा स्रोतका अनुसार नेकपाभित्रको आन्तरिक राजनीति गर्माइरहेका बेला गौतम र पौडेल सिंगापुर जाने भएका हुन् ।

    सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ‌ओली शुक्रबार फर्किने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology