हेर्नुहोस्, कति छ आज अमेरिकी डलर लगायत अन्य देशको विनिमयदर ?

  • साझा डबली
  • आइतवार, भदौ १५, २०७६
  • काठमाडौं, भदौ १५। आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही स्थिर छ।

    अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ५५ पैसा छ।

    त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २५ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ ४३ पैसा छ।

    त्यस्तै आज अष्ट्रेलियन डलर १  खरिदर मूल्य ७६ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ७ पैसा रहेको छ।

    आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ५५ पैसा रहेको छ।

    आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ३० पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

    हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology