आइतबार सार्वजनिक विदा

  • साझा डबली
  • बिहिबार, भदौ १२, २०७६
  • काठमाडौं, भदौ १२। सुदूरपश्चिम प्रदेश सरकारले आइतबार (भदौ १५ गते) सार्वजनिक विदा दिएको छ ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै थारु समुदायले मनाउँदै आएको महान पर्व ‘अँटवारी’ को अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

    गत साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले अँटवारीमा विदा दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology