अधिकांश स्थानमा मौसम बदली भएर पानी पर्ने सम्भावना

  • साझा डबली
  • शुक्रबार, भदौ ६, २०७६
  • काठमाडौं, भदौ ६। आज देशभर अधिकांश स्थानमा मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

    देशका पूर्वका केही स्थानहरुमा साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology